यस परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमका दोश्रो सेमेष्टरको सत्रांत परीक्षा र प्रयोगात्मक परीक्षाहरुमा सहभागी भई सकेका शैक्षिकसत्र, २०८१-८२ (आठौँ ब्याच) का बिद्यार्थीहरुको तेश्रो सेमेष्टरको पठन-पाठन यही २०८२ फाल्गुन २५, सोमबारदेखि साविकको समयमा हुने व्यहोरा जानकारी गराइन्छ I अन्य जानकारीका लागि सम्बन्धित MS Teams मा Login गरी हेर्नु होला I
