kritipur
यस परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रम (MCP-TU) मा शैक्षिक सत्र २०८२ (२०२५—२६) मा भर्ना हुनु भएका विद्यार्थीहरुको अभिमूखीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण बिद्यार्थीहरुलाई उपस्थितिका लागि सूचित गरिन्छ I
मिति: २०८२/१०/२६
समय: बिहान ६:३० बजे
स्थान: परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रम, त्रि. बि. कीर्तिपुर