kritipur
यही २०८२ फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको कारण २०८२/११/१८ देखि २०८२/११/२४ सम्म परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रम (MCP- TU) को पठनपाठन बन्द हुने व्यहोरा जानकारी गराइन्छ I २०८२/११/२५ देखि पूर्व निर्धारित तालिका अनुसार पठनपाठन सुचारु हुने छ I