Counseling Psychology Program

Tribhuvan University

kritipur

भर्ना बन्द भएको सूचना !

भर्ना बन्द भएको सूचना !

2026-02-06
IT admin

परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रम, त्रि. बि. कीर्तिपुरमा शैक्षिकसत्र २०८२ (2025/26) को भर्नाको लागि निर्धारित कोटा पुरा भएको हुँदा यस बर्षको भर्ना कार्यक्रम बन्द भएको जानकारी गराइन्छ I  
परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रममा रुचि राखी आवेदन गर्नु हुने सबैलाई धन्यबाद !