Counseling Psychology Program

Tribhuvan University

kritipur

दोश्रो सूची प्रकाशन सम्बन्धि सूचना

दोश्रो सूची प्रकाशन सम्बन्धि सूचना

2026-02-03
IT admin

यस परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रम (MCP-TU) मा शैक्षिक सत्र २०८२ (२०२५—२६) मा नयाँ भर्नाका लागि प्रवेश परीक्षा दिई अन्तरवार्तामा समेत सहभागी हुनु भएका विद्यार्थीहरुको योग्यता क्रमका आधारमा दोश्रो सूचि प्रकाशित गरिएको छ । दोश्रो सूचिमा नाम भएका १० जना विद्यार्थीहरुलाई २०८२।१०।२२ गते दिनको ४:०० बजे भित्र  भर्ना भइसक्नु हुन सूचित गरिन्छ । 

 

खाता वालको नाम : MASTERS PROGM IN COUNSELING PSYCHOL
चल्ती खाता नं : 04500106368792000001
ब्यांकको नाम : नेपाल ब्यांक लिमिटेड 
शाखा: कीर्तिपुर
 
जम्मा गर्नु पर्ने रकम : रु. ७५००० 

भर्ना सम्बन्धि अन्य जानकारीका लागि परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमको कार्यालयमा कार्यालय समयमा सम्पर्क गर्नु होला ।


Files

S.N Name Type Download
1 Second List png