kritipur
यस परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रम (MCP-TU) मा शैक्षिक सत्र २०८२ (२०२५—२६)मा नयाँ भर्नाका लागि प्रवेश परीक्षा दिई अन्तरवार्तामा समेत सहभागी हुनु भएका विद्यार्थीहरुको योग्यता क्रमका आधारमा प्रथम सूचि प्रकाशित गरिएको छ । प्रथम सूचिमा नाम भएका ५० जना विद्यार्थीहरुलाई २०८२।१०।२० गते भित्र भर्ना भइसक्नु हुन सूचित गरिन्छ । प्रथम सूचिमा नाम भएका विद्यार्थीहरु तोकेको समय भित्र भर्ना नभएमा बाँकी भएका सिटका लागि पुनः अर्को सूचना प्रकाशन गरिने छ ।
खाता वालको नाम : MASTERS PROGM IN COUNSELING PSYCHOL
चल्ती खाता नं : 04500106368792000001
ब्यांकको नाम : नेपाल ब्यांक लिमिटेड
शाखा: कीर्तिपुर
भर्ना सम्बन्धि अन्य जानकारीका लागि परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमको कार्यालयमा कार्यालय समयमा सम्पर्क गर्नु होला ।