kritipur
यदि तपाइको प्रवेश पत्र प्रिन्ट गर्न समस्या भएको छ भने यो लिंकमा क्लिक गरी आउने सूचना पढी सोही अनुसार गर्नु होला I
Master's Program in Counseling Psychology, TU का लागि फर्म भर्नु भएका सम्पूर्ण बिद्यार्थीहरुको प्रवेश परीक्षाको केन्द्र विश्वविद्यालय क्याम्पस, त्रि. बि. कीर्तिपुर तोकिएको छ
प्रवेश परीक्षाको मिति : २०८२ पुष २१ गते
समय: दिनको १:०० बजे
स्थान : विश्वविद्यालय क्याम्पस, त्रि. बि. कीर्तिपुर, Humanities Building, घडी घर , Link for Google Map : https://maps.app.goo.gl/VtvNLugJXuFzvDoR9
Room No. 109, 110, 117